Q16
नेपाली (Nepali)Chapter 06: अधिकार ठुलो कि कर्तव्य ठुलो?
Question No. 16
Problem Statement
'हरेक आमाबुबाले आफ्ना सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने?' भन्ने भनाइको पक्ष र विपक्षमा विभाजित भई कक्षामा छलफल गर्नुहोस्
High Frequency SEE Question Difficulty: Moderate