Q22
नेपाली (Nepali)Chapter 10: व्यावसायिक चिठी
Question No. 22
Problem Statement
नखेल्नु, नरुचाउनु, नरमाउनु, नजित्नु, नपाउनु क्रियालाई करणमा परिवर्तन गर्नुहोस् र ती क्रियाको प्रयोग गरी आफूलाई मन पर्ने खेलकुदको बारेमा एक अनुच्छेद लेख्नुहोस्
High Frequency SEE Question Difficulty: Moderate