दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस्
प्रश्नहरू • मनमा उत्पन्न हुने भाव वा विचार • श्रीखण्ड घोटेर बनाइएको लेप • गौरवले भरिएको • आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम • सबैभन्दा उच्च वा अग्लो उत्तरहरू • भावना • चन्दन • सगौरव • त्याग • सर्वोच्च