Q4
Social StudiesChapter 07d: वि.सं. २०४६ देखि वि.सं. २०६३ सम्मका प्रमुख राजनीतिक घटनाहरू
Question No. 4
Problem Statement
वि.सं. २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाले गरेको विशेष घोषणाका कुनै चारओटा निर्णय उल्लेख गर्नुहोस्।
High Frequency SEE Question Difficulty: Moderate