Q3
Social StudiesChapter 09e: सूचना तथा सञ्चार प्रविधि
Question No. 3
Problem Statement
तपाईंको विद्यालयमा सूचना प्रविधिको सुविधा छैन वा कमी छ भने त्यस्तो सुविधाको व्यवस्था गरिदिन व्यवस्थापन समितिको नाममा एक पत्र तयार पारी प्रेषित गर्नुहोस्।
High Frequency SEE Question Difficulty: Moderate