Q2
Social StudiesChapter 06g: उत्तर अमेरिका महादेश
Question No. 2
Problem Statement
अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा हिउँदमा र दक्षिण पूर्वी क्षेत्रमा ग्रीष्ममा पानी पर्छ। एउटै देशमा पनि यस्तो भिन्नता किन भएको होला, कारण दिनुहोस्।
High Frequency SEE Question Difficulty: Moderate