Q3
Social StudiesChapter 06g: उत्तर अमेरिका महादेश
Question No. 3
Problem Statement
मानौं तपाईं उत्तर अमेरिकाको उत्तरी क्यानाडाको बासिन्दा हुनुहुन्छ, तपाईंले गर्ने आर्थिक क्रियाकलाप के के हुन्छन्, सामाजिक रहनसहन र त्यहाँको वनस्पति कस्तो हुन्छ? विवरण प्रस्तुत गर्नुहोस्।
High Frequency SEE Question Difficulty: Moderate