SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

विश्वव्यापीकरण र स्थानीयकरणSolved Questions· Unit 4
Social Studies · Chapter 09d
8 solved questions

विश्वव्यापीकरण र स्थानीयकरण

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.

विश्वव्यापीकरण र स्थानीयकरण — अभ्यास (समाधान सहित)5थप SEE अभ्यास2SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

विश्वव्यापीकरण र स्थानीयकरण — अभ्यास (समाधान सहित)

5
1SEE Boardqb-q0

विश्वव्यापीकरण भनेको के हो?

१. विश्वव्यापीकरण भनेको के हो?

2SEE Boardqb-q1

विश्वव्यापीकरणको महत्त्व उल्लेख गर्नुहोस्।

कुनै पनि वस्तु तथा सेवाको विश्व परिवेशमा गरिने प्रयोग एवम् सञ्चालन प्रक्रियालाई विश्वव्यापीकरण भनिन्छ। व्यापक दृष्टिकोणमा विश्वव्यापीकरण विश्व अर्थतन्त्र, संस्कृति र राजनीतिलाई जोड्ने एउटा प्रक्रिया हो, जसलाई भूमण्डलीकरण पनि भनिन्छ। यसले देशहरूबिच वस्तु, सेवा, पुँजी, प्रविधि, सूचना र मानिसको सीमा विहीन रूपमा स्वतन्त्र प्रवाहलाई मान्यता दिन्छ।

3SEE Boardqb-q2

विश्वव्यापीकरणका सकारात्मक र नकारात्मक पक्षको सूची तयार पार्नुहोस्।

२. विश्वव्यापीकरणको महत्त्व उल्लेख गर्नुहोस्।

4SEE Boardqb-q3

स्थानीयकरण भनेको के हो?

राष्ट्रिय अर्थतन्त्रलाई अन्तर्राष्ट्रियकरण गर्न मदत पुऱ्याउँछ।

5SEE Boardqb-q4

स्थानीयकरणको महत्त्व बुँदागत रूपमा उल्लेख गर्नुहोस्।

अर्थव्यवस्थालाई एक आपसमा आबद्ध बनाई आयात र निर्यातलाई खुकुलो बनाउँछ। भन्सार दर घटाउने र व्यवस्थित बनाउँछ। राष्ट्रिय आय, बचत, उत्पादन र रोजगारी अभिवृद्धि गर्दछ। सूचना तथा प्रविधिको विकास गराई विश्वव्यापी सामाजिक सञ्जालमा आबद्ध गराउँछ। शासन पद्धतिमा लोकतान्त्रिक मूल्य र मान्यताको विकास गराउन मदत गर्दछ। सुशासन, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय र समावेशीकरणको संरक्षण तथा संवर्धन गर्छ। ३. विश्वव्यापीकरणका सकारात्मक र नकारात्मक पक्षको सूची तयार पार्नुहोस्। ४. स्थानीयकरण भनेको के हो? नेपाली शब्दकोशले स्थानीयकरणलाई प्रशासनिक विकेन्द्रीकरणको अर्थमा परिभाषित गरेको छ। शाब्दिक अर्थमा स्थानीयकरणले कुनै पनि विषय, उत्पादन वा सेवालाई निश्चित ठाउँमा सीमित पार्नु भन्ने बुझिन्छ। यसले स्थानीय कला संस्कृति, वेशभूषा, रीतिरिवाज र मूल्य मान्यताको प्रवर्धनमा जोड दिँदै स्थानीय मानिसको विचार, दृष्टिकोण, इच्छा र सोचलाई प्राथमिकता दिन्छ। ५. स्थानीयकरणको महत्त्व बुँदागत रूपमा उल्लेख गर्नुहोस्। स्थानीय प्रविधि र सेवालाई जोड दिन्छ। जनता केन्द्रित विकासको दृष्टिकोण प्रस्तुत गर्दछ। राष्ट्रियताको जगेर्नाको विकासमा जोड दिन्छ। स्थानीय संस्कृति तथा रीतिरिवाज प्रवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरित गर्छ। श्रमिक तथा वस्तुको अन्तर्राष्ट्रियकरणलाई निरुत्साहित गर्छ।

02

थप SEE अभ्यास

2
1SEE Boardqb-q5

विश्वव्यापीकरण र स्थानीयकरणबीचको भिन्नता तालिकामा देखाउनुहोस्।

१. विश्वव्यापीकरण र स्थानीयकरणबीचको भिन्नता:

2SEE Boardqb-q6

विश्वव्यापीकरणका पक्षहरू के के हुन्, उल्लेख गर्नुहोस्।

२. विश्वव्यापीकरणका पक्षहरू: सामाजिक-सांस्कृतिक पक्ष आर्थिक पक्ष प्रशासनिक पक्ष प्राविधिक पक्ष राजनीतिक पक्ष सूचना तथा सञ्चार पक्ष

03

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q7

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• विश्वव्यापीकरण (भूमण्डलीकरण) को अर्थ र पक्षहरू। • विश्वव्यापीकरणको महत्त्व। • विश्वव्यापीकरणका सकारात्मक र नकारात्मक प्रभाव (राजनीतिक, आर्थिक, सामाजिक-सांस्कृतिक, प्रशासनिक, सूचना प्रविधि)। • स्थानीयकरणको अर्थ र महत्त्व। • विश्वव्यापीकरण र स्थानीयकरणबीचको भिन्नता।

Review the NotesBack to Chapter