Q4
Social StudiesChapter 07a: वि.सं. २००७ सालको क्रान्ति र दिल्ली सम्भौता
Question No. 4
Problem Statement
प्रजातन्त्रपछि पनि मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाइयो, यसमा तपाईं सहमत वा असहमत के हुनुहुन्छ? कारणसहित लेख्नुहोस्।
High Frequency SEE Question Difficulty: Moderate